ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता आजबाट शुरु

ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता आजबाट शुरु

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजबाट ललितपुर मेयर कप महिला टि-२० प्रतियोगिता शुरु हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ । गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम, मधेश प्रदेश, एपीएफसहित आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।

पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । दोस्रो खेलमा नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । 

Skip This
Skip This
Logo