क्षयरोगबाट कसैकाे अकालमा मृत्यु नहोस्- प्रधानमन्त्री प्रचण्ड

क्षयरोगबाट कसैकाे अकालमा मृत्यु नहोस्- प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर शुभकामना  ब्यक्त गरेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै उनले भने, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु।’ 

प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि जनाएका छन् ।

Logo