राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाको १३औँ अधिवेशन बैठक  आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको छ।

सभामा डा.बेदुराम भुसालले "राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९" सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

Logo