प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल भएको छ। मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलहरुको बीचमा सकस देखिएको बेला प्रधानमन्त्रीले काँग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र काँग्रेस सभापतिबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको हो। 

 

Logo