बिहीबार बस्ने गरि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

बिहीबार बस्ने गरि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।

आज मंगलबार बस्ने भनिएको बैठक चैत १६ गते बिहीबारका लागि सरेकाे हाे । बैठक बिहीवार ११ बजे बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । सरकारमा जाने नेताहरुको नाम काँग्रेसले लगभग टुंगो लगाइसकेको छ । 

Logo