गठबन्धनको बैठक पुन: २ बजे बस्ने

गठबन्धनको बैठक पुन: २ बजे बस्ने

केन्द्रबिन्दु
0
Shares

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरिएकाे जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । 

उनले भने,‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो पुनः दुई बजे बस्ने गरी उठेका छौ ।’ उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए । 

Skip This
Skip This
Logo