बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गोर्खा  भीमसेनथापा गाउँपालिका वडा नं ७ स्थाई बतन भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय प्रकाश भट्ट पक्राउ परेका हुन्। पक्राउ परेका भट्टलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराईएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टलाई चैत १५ गते रामशाहपथबाट पक्राउ गरेको हो।

Skip This
Skip This
Logo