जनमत पार्टीले छाड्यो सरकार, मन्त्री खानले दिए राजीनामा

जनमत पार्टीले छाड्यो सरकार, मन्त्री खानले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। 

शुक्रबार बालुवाटारमा पुगेर मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । योसँगै जनमत पार्टीले सरकार छाडेको छ । जनमत पार्टीले भागबण्डामा उद्योग मन्त्रालय मागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि जनमत पार्टीले सरकार छाडेको बुझिएको छ ।

भागबण्डामा उद्योग मन्त्रालय कांग्रेसले पाएको छ । 

Logo