मिटरब्याज पीडितको प्रधानमन्त्रीसामु रुवाबासी (फोटोफिचर)

मिटरब्याज पीडितको प्रधानमन्त्रीसामु रुवाबासी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले शनिवार भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भेटमा सहभागी पीडितहरूले रोएर भक्कानिँदै प्रधानमन्त्री प्रचण्डसामु पीडा पोखेका छन् । भेटका क्रममा कुराकानी गर्दै पीडितको रुवाबासी मच्चिएको थियो ।

 

Logo