उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझदेखि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
आज बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव टिचिङ अस्पताल महाराजगञ्ज पुगेका हुन्।































प्रतिक्रिया