धनुषाको रामप्रसाद माविमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको पुग्यो

धनुषाको रामप्रसाद माविमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको पुग्यो

केन्द्रबिन्दु
0
Shares

धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुगेको छ । 

रामप्रसाद माविमा नेपाली विषयको प्रश्नपत्र नपुगेर विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।

खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । 

Skip This
Skip This
Logo