धनुषाको एसईई परीक्षा केन्द्रबाट मर्यादाविपरीत काम गरेको आरोपमा एक अभिभावक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेपाली विषयको परीक्षाका क्रममा उनले आफ्नो विद्यार्थीलाई झ्यालबाट ‘चिट’ दिने प्रयास गरेकाले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा सहिदनगर नगरपालिका–७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डल रहेका छन् ।
सोमबार बिहान प्रहरीले उनलाई सबैला नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हाे ।





























प्रतिक्रिया