देवानगञ्ज घटनाका घाइते भेट्न स्वास्थ्यमन्त्री निशा मेहता विराटनगरमा

देवानगञ्ज घटनाका घाइते भेट्न स्वास्थ्यमन्त्री निशा मेहता विराटनगरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता विराटनगर पुगेकी छिन्।

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र न्युरो अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग विस्तृत जानकारी लिएकी हुन्।

भेटका क्रममा उनले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै सरकार पीडितहरूको उपचार र सुरक्षाप्रति पूर्ण संवेदनशील रहेको बताइन्।

Logo