बारा -२ मा रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता

बारा -२ मा रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । 

प्रतिनिधिसभा सदस्य चयनका लागि बैशाख १० मा हुने उपनिर्वाचनका लागि खरेलले कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । 

यसअघि सो क्षेत्रमा एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका  डा. कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

Logo