३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत

३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत

केन्द्रबिन्दु
0
Shares

विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकाे छ ।    

निर्देशन दिएसँगै बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन्। नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव  गराउन सहमति भएको हो।  विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन।

 

 

Logo