जेठ १ गतेका लागि सर्‍यो जसपाको विधान अधिवेशन

जेठ १ गतेका लागि सर्‍यो जसपाको विधान अधिवेशन

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशन सारेको छ । जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाइएको छ । 

यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो। तर बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको हो ।

Logo