इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई उल्भ्सले १-० गोल अन्तरले हराएको हो।
उल्भ्सको जितमा माथुएस नुनेसले निर्णायक गोल गरेका थिए । नुनेसले खेलको ३१ औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै उल्भ्सले ३० खेलमा ३१ अंक जोडेको छ । उल्भ्स १२ औँ स्थानमा रहेको छ । चेल्सी ३९ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।































प्रतिक्रिया