राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ को उपनिर्वाचनको उम्मेदवार रहेका रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने दाबी गरेका छन्।
आज बारामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको दाबी गरे।
उनले आफू निर्वाचित भएपछि रास्वपाका कार्यकर्तालाई पनि बारा २ को जनसेवामा परिचालन गर्ने बताएका छन्। उनले बाराका यादव समुदायकै मत पाएर आफू निर्वाचित हुने दाबी गरेका छन्।































प्रतिक्रिया