काठमाडौं ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार भाटभटेनी सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको भन्दै ३ लाख रूपैयाँ जरिवाना गरिएको छ ।
म्याद सकिएको पानी बेचेको कसुरमा भाटभटेनीलाई ३ लाख रूपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।
शुक्रबार भाटभटेनीमा अनुगमनको लागि गएको टोलीले कारबाहीस्वरुप जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, ०७५ बमोजिम कारबाही गरेको विभागले जनाएको छ ।































प्रतिक्रिया