प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे

प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ।

यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्पनी घटेको छ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन। 

Logo