नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसार गरेको भन्दै दुई जनामाथि कारबाही गरेको छ ।
पार्टीको आबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यवास नगरपालिका ३ का क्रियाशील सदस्य राजु दाहाललाई निष्काशन गरिएको नेपाली कांग्रेस अनुशासन समिति तनहुँका संयोजक केशबादुर सुनारले जानकारी दिए ।






























प्रतिक्रिया