अमेरिकाको अलबामा राज्यमा गोली चल्दा चार किशोरको मृत्यु

अमेरिकाको अलबामा राज्यमा गोली चल्दा चार किशोरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको अलबामा राज्यमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएकाे छ । 

स्थानीय मिडियाका अनुसार गोलीबारीको यो घटना अलबामाको ड्याडविले सहरस्थित एक बर्थडे पार्टीमा स्थानीय समयअनुसार शनिबार राति साढे १० बजे भएको हो।

प्रहरीका अनुसार मारिने अधिकांश हाइ स्कुलमा पढ्ने किशोरहरु रहेका छन्। घटना भएको शहर अलबामाको सानो शहर हो जहाँको जनसंख्या करिब ३२ सयमात्र छ।

Logo