एसिसी प्रिमियर कप सुरूः नेपालले पहिले फिल्डिङ गर्ने

एसिसी प्रिमियर कप सुरूः नेपालले पहिले फिल्डिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ।

टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

Skip This
Skip This
Logo