प्रधानमन्त्री दाहालद्वारा फास्टट्रय्राकको अनुगमन

प्रधानमन्त्री दाहालद्वारा फास्टट्रय्राकको अनुगमन

केन्द्रबिन्दु
0
Shares

निर्माणाधीन काठमाडौंँ-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मकवानपुरकाे  अनुगमन गरेका छन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत गएका  प्रचण्ड महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गरेका छन्।

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिका ५ स्थित राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयको गुनासो र जिज्ञासा सुनेका छन् । प्रधानमन्त्री दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा फास्ट ट्रय्राकको शिलान्यास गरेका थिए । 

Skip This
Skip This
Logo