पूर्व-उपराष्ट्रपति परमान्द झासहित दुई दर्जन नेताको नागरिकता छानविन गर्न माग

पूर्व-उपराष्ट्रपति परमान्द झासहित दुई दर्जन नेताको नागरिकता छानविन गर्न माग

केन्द्रबिन्दु
0
Shares

पूर्व-उपराष्ट्रपति परमान्द झासहित दुई दर्जन नेताको नागरिकता छानविनका लागि गृहमन्त्रालयमा निवेदन परेको छ । 

 नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल (सफल)ले अर्थविद्ध तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । 

त्यस्तै, अनुराधा कोइराला, गंगा दाहाल , देवेन्द्रराज कडेल, डा नारायण खड्का, दिलेन्द्र बडूको समेत नागरिकता छानविन गर्न माग गरेका छन् । 

 

Logo