एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। यसअघि बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।

कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

Logo