नेपाललाई फेरी अर्को झट्का, कप्तान रोहित आउट

नेपाललाई फेरी अर्को झट्का, कप्तान रोहित आउट

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गरिरहेका कप्तान रोहितकुमार पौडेल नेपाली टिमको तेस्रो विकेटको रुपमा पभेलियन फर्किएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालबाट कप्तान रोहित २३ रन बनाएर आउट भए ।

त्यसअघि, नेपालका दुवै ओपनर शून्य रनमा आउट भएका थिए । हाल १८ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर ५९ रन बनाएको छ । 

Skip This
Skip This
Logo