कुवेतबिरुद्ध बहराइन ब्याटिङमा

कुवेतबिरुद्ध बहराइन ब्याटिङमा

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत  मुलपानी मैदानमा कुबेत र बहराइनबीच प्रतिस्पर्धा हुदैँछ। 

कुबेतले  टस जितेर बहराइनलाई ब्याटिंगको निम्ता दिएको छ। कुवेत पहिलो जितको खोजिमा हुँदा बहराइन लगातार दोस्रो जितको खोजिमा हुने छ।

Logo