आचारसंहिता उल्लंघन गरेको भन्दै अनुगमन समितिले सोध्यो भट्टराईलाई स्पष्टीकरण

आचारसंहिता उल्लंघन गरेको भन्दै अनुगमन समितिले सोध्यो भट्टराईलाई स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ । समितिले स्पष्टीकरण मागेका भट्टराई नेपाली काँग्रेसका उम्मेदवार हुन् ।

मौनअवधिमा मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाे हाे ।   भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

Logo