तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले हालसम्म ५ हजार ९०० सय मत पाएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले २६ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६ सय ५७ मत पाएका छन् । तनहुँ १ मा राति साढे १२ बजेबाट मतगणना सुरु भएको हो ।





























प्रतिक्रिया