बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु

बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।  

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका  सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान खसेको थियो ।

Skip This
Skip This
Logo