ए डिभिजन लिगमा आज एक खेल हुँदै

ए डिभिजन लिगमा आज एक खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदै छ।

लिगको १२ औँ चरण अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Skip This
Skip This
Logo