तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १६ हजार ३ सय ४२ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ९ हजार १ सय ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४ सय ३० मत पाएका छन्।





























प्रतिक्रिया