बाराको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना गर्ने विषयमा सर्वदलीय बैठक सकिएको छ। सोमवार बिहान भएको बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको
छ ।
६३ प्रतिशत मत खसेको बारामा ३४ उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । जसमा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।





























प्रतिक्रिया