सर्वेन्द्रभन्दा १० हजार मतले अघि लागे स्वर्णिम

सर्वेन्द्रभन्दा १० हजार मतले अघि लागे स्वर्णिम

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परीणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्। 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ७ सय ३१  मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार  मत पाएका छन्।

Skip This
Skip This
Logo