चितवन -२ मा रवि लामिछानेले कटाए ४० हजार मत, कांग्रेस- एमाले धेरै पछि

चितवन -२ मा रवि लामिछानेले कटाए ४० हजार मत, कांग्रेस- एमाले धेरै पछि

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्। 

पछिल्लो मतपरिणामअनुसार ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा  लामिछानेले ४० हजार ६९ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन्। 

उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले  ७ हजार २६७  मत पाएका छन् । 

Logo