चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्।
पछिल्लो ६२ हजार ८ सय ८० मत गणना हुँदा लामिछानेले ४४ हजार ४ सय ८६ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ मत पाएका छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत पाएका छन् ।





























प्रतिक्रिया