राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाकाे बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ। 

 

Logo