बाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

बाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

बाग्मती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ। बाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । 

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको जानकारी दिएका छन् । सो प्रदेशसभा प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भएको थियो । 

Logo