कतारविरुद्ध नेपाललाई सुरुवाती झट्का, कुशल र भिम आउट

कतारविरुद्ध नेपाललाई सुरुवाती झट्का, कुशल र भिम आउट

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कपमा नेपालले दुई विकेट गुमाएको छ ।

कतारले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ गर्न उत्रिएको नेपाललाई सुरुवाती झट्का लागेको छ ।

नेपालका ओपनर कुशल भुर्तेल दुई रनमा आउट भए भने भिम साकी ६ रन बनाएर आउट भएका छन् । ताजा अवस्थामा नेपालले ६ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ । अहिले रोहित पौडेल तथा आसिफ शेख क्रीजमा छन् ।

 

Logo