कोरोना महामारीपछि कुन देशले के गर्‍यो ? (भिडियो रिपोर्ट)

कोरोना महामारीपछि कुन देशले के गर्‍यो ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । महामारीको रुपमा फैलिएको कोभिड १९ बाट हालसम्म विश्वभर १ करोड ५० लाख ९६ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । जसमध्ये ९१ लाख १३ हजार भन्दा निको भएका छन् भने ६ लाख १९ हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस गेब्रिजले ‘अहिले कोरोना महामारी खराब भन्दा खराब हुँदै गइरहेको र पुरानो अवस्थाहरु अब नफर्कने बताएका छन् । यूरोप र एशियामा केही देशहरु छन् जसले महामारीलाई नियन्त्रण गरेका छन् भने केही देशहरु अझै गलत दिशामा गइरहेका छन् ।

यूएनको रिपोर्ट अनुसार, विश्वभरी प्रत्येक नौं जना मध्ये एक जना कोरोना महामारीको कारण भोकमारीको शिकार भएका छन् । विश्वव्यापी रुपमा ६९ करोड मानिसहरु भोकमारीबाट पीडित भएका छन् ।

कोरोना महामारीपछि विश्वका कुन कुन देशमा के भयो ? यसै विषयमा हामीले एउटा सामाग्री तयार पारेका छौ । प्रस्तुत यो भिडियो सामाग्री

Skip This
Skip This
Logo