लगातारकाे वर्षापछि भत्कियाे वीर अस्पतालको छत, ४ जना घाइते

लगातारकाे वर्षापछि भत्कियाे वीर अस्पतालको छत, ४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल आइतबार भत्किँदा ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पर्खालबाट ईंट्टाहरु तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने कसैलाई नलागेको बताइएको छ । 

घाइतेहरुको हाल वीर अस्पतालमा नै उपचार भइरहेको छ । पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

Skip This
Skip This
Logo