सरकारी निवास सरे गण्डकीका मुख्यमन्त्री पाण्डे

सरकारी निवास सरे गण्डकीका मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारी निवास सरेका छन् ।

१५ गते मुख्यमन्त्री नियुक्त भएका उनी १६ गते शपथ सहित पदभार ग्रहण गरेका थिए । पाण्डे पूजाआजा सहित गृह प्रवेश गरेका हुन् ।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको भएको हो ।

Logo