एसिसी प्रिमियर कप : नेपाललाई पहिलो सफलता, यूएईका कप्तान मोहम्मद वासिम आउट

एसिसी प्रिमियर कप : नेपाललाई पहिलो सफलता, यूएईका कप्तान मोहम्मद वासिम आउट

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।  नेपालविरुद्ध फाइनलमा यूएईले पहिलो विकेट गुमाएको छ ।

नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् । सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गरेका छन्।

Skip This
Skip This
Logo