पुल भासिएसँगै रोकियो पृथ्वी राजमार्गको आवागमन

पुल भासिएसँगै रोकियो पृथ्वी राजमार्गको आवागमन

केन्द्रबिन्दु
0
Shares

धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ । 

पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो । वर्षापछि पुलमा भ्वाङ परेको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

हाल वैकल्पिक बाटो खुलाउने तयारी भइरहेको बताइएको छ । 

Skip This
Skip This
Logo