नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार एक लाख ९ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार ८ सय रुपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ।
त्यसैगरी चाँदी आज १० रूपैयाँले घटेकाे छ । साेमबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।





























प्रतिक्रिया