नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

‘एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु’, प्रधानमन्त्रीले  ट्वीट गर्दै भनेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

Skip This
Skip This
Logo