सन्दीप लामिछानेले एसिसी प्रिमियर कप अन्तर्गत म्यान अफ दी टुर्नामेन्टको अवार्ड जितेका छन् । यस्तै फाइनल खेलमा अर्धशतक बनाएका गुल्सन झाले म्यान अफ दी म्याचको अवार्ड जितेका छन् ।
नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।































प्रतिक्रिया