याे वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

याे वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने भएको हो । तेस्रो त्रैमासिकसम्‍मको यथार्थ गणना तथा चौथो त्रैमासिकको अनुमानित आर्थिक क्रियाकलापका आधारमा सो प्रक्षेपण गरिएको हो । 

Skip This
Skip This
Logo