काँग्रेस नेता शंकर कँडेल मृत भेटिए

काँग्रेस नेता शंकर कँडेल मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्।

चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका-३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्। मृत फेला परेका कँडेल काँग्रेस चितवनका पूर्वकोषाध्यक्ष हुन्।

अहिले उनी महासमिति सदस्य थिए। प्रहरीले  घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। सुसाइड नोटबारे अनुसन्धान भइरहेको प्रहरिले जनाएकाे छ । 

Logo